Yango Nepal-GatiNova Services

Call Directions Contact the business

Yango Nepal-GatiNova Services Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yango Nepal-GatiNova Services, Transportation Service, https://maps. app. goo. gl/gJcrRZ9gvVrLy3aX 8, Kathmandu.

👉 Gatinova ले नेपालका चालकहरूलाई Yango Pro जस्ता प्रमुख राइड-शेयरिङ प्लेटफर्महरूसँग आबद्ध गराई सजिलो, छिटो र पूर्ण रूपमा नि:शुल्क दर्ता प्रक्रिया मार्फत कमाई गर्ने अवसर प्रदान गर्छ। यहाँ कुनै कमीशन छैन, समयको पूर्ण स्वतन्त्रता छ | Gatinova नेपालका ड्राइभरहरूलाई Yango Pro जस्ता प्रमुख Ride-sharing प्लेटफर्महरू मार्फत सजिलै आम्दानी गर्न सहयोग पुर्‍याउने एक समर्पित संस्था हो।
हाम्रो दर्ता प्रक्रिया छिटो, सजिलो र पूर्ण रूपमा निःशुल्क छ — कुनै पनि Commission लाग्दैन, तपाईंले कमाएको सम्पूर्ण पैसा तपाईंको नै हुन्छ।

Register From this Link:
https://forms.fleet.yango.com/forms?specification=taxi&ref_id=27d345ac7668487989df2ca35bc55cd0

16/09/2026

🚚🔥 YANGO CARGO DRIVER CUP सुरु हुँदैछ!🏆💜

Cargo Driver हुनुहुन्छ? Yango मा Register गर्नुहोस् अनि जित्नुहोस् रु. ५०,००० सम्मको Grocery Voucher!😍💰

📅 अवधि: सेप्टेम्बर १५ – अक्टोबर १५

🥇 १औँ – रु. ५०,०००🛒
🥈 २औँ – रु. ३०,०००🛒
🥉 ३औँ – रु. १५,०००🛒
🏅 ४–५औँ – २५ Priority Points
🏅 ६–१०औँ – १० Priority Points

🚚 जति धेरै Ride, त्यति माथि Rank!🔥
💰 अवसर ठूलो छ — अब पालो तपाईंको!

📞 Register / जानकारीका लागि:
9848729198 | 9810646074

👉 Cargo Driver साथीहरूलाई पनि Share गर्नुहोस्!
💜 Yango Gatinova मा Register गर्नुहोस् र आजैदेखि सुरु गर्नुहोस्!

07/09/2026

🎉🚕 Yango Partner Commission अब ०%! 💜🔥

😳 अझै पनि तपाईंको Partner ले Commission काट्दै हुनुहुन्छ?

👉 अब Commission तिर्ने होइन, Partner Change गर्ने हो!
💜 Gatinova मा आउनुहोस् — Partner Commission ०%!

🚕 अहिले तपाईंको Partner ले Commission लिइरहेको छ भने, आजै Gatinova Partner मा Change गर्नुहोस्! 🔥

💰 ०% Commission = अझ बढी कमाइ तपाईंको हातमा!

31/08/2026

🎯 Weekly Goal सुरु हुँदैछ! 🚖💜
तपाईंको App मा Daily Goal कि Weekly Goal? 🤔
कसरी Check गर्ने र Weekly Goal कसरी छान्ने? सबै जानकारी भिडियोमा 👆🔥
भिडियो पूरा हेर्नुहोस् र आफ्नो Goal सही तरिकाले सेट गर्नुहोस्! 💰🎯

20/08/2026

🏍️🔥 PARTNER CUP IS BACK FOR BIKE! 🏆

यो पटक Competition अझै ठूलो, Winner अझै धेरै! 😍🔥

🥇 1st – रु. 3,000
🥈 2nd – रु. 2,500
🥉 3rd – रु. 2,000
🏅 Top 20 सम्म Prize! 💰

🚀 भोलिदेखि सुरु हुँदैछ!
तपाईंको मेहनतको Ride अब Prize मा बदलिने समय हो! 🏆

🔥 Rank बढाउनुहोस् | Prize जित्नुहोस् | Partner Cup Champion बन्नुहोस्!

💜 Gatinova Riders, **Are You Ready?** 👀🏍️

10/08/2026

📢 Yango Wallet मा Top Up कसरी गर्ने? 💰📱

अब Balance सकिएर Ride रोक्नु पर्दैन! 🏍️🚖
यस भिडियोमा Yango Wallet मा सजिलै Top Up गर्ने तरिका step-by-step देखाइएको छ। 👇

🎥 भिडियो पूरा हेर्नुहोस् र आफूलाई सजिलो हुने तरिकाले Top Up गर्नुहोस्।
💜 Ride निरन्तर राख्नुहोस्, कमाइ बढाउँदै जानुहोस्!
Whatsapp us :
981-0646074


03/08/2026

📦 Cargo Registration खुलिसकेको छ! 🚚

अब सामान डेलिभरी गरेर थप कमाइ गर्ने सुनौलो अवसर! 💸
आजै Gatinova मार्फत Cargo मा Registration गर्नुहोस् र आफ्नो Income बढाउनुहोस्। 🚀

📞 Registration का लागि सम्पर्क गर्नुहोस्:
9848729198
9701433301
9810646074

💜 Gatinova – सधैं तपाईंको साथमा।

महिलाहरूको महिना श्रावणको अवसरमा हाम्रा महिला चालक साथीहरूलाई समर्पित विशेष कार्यक्रम। मेहेन्दी, रमाइला खेलहरू, नाचगान, ...
03/08/2026

महिलाहरूको महिना श्रावणको अवसरमा हाम्रा महिला चालक साथीहरूलाई समर्पित विशेष कार्यक्रम। मेहेन्दी, रमाइला खेलहरू, नाचगान, उपहार र मिठो खानासँग बिताएका केही खुसीका पलहरू। सहभागी भई कार्यक्रमलाई अझ विशेष बनाइदिनुभएको सम्पूर्ण महिला rider साथीहरूलाई हार्दिक धन्यवाद।

981-0646074



श्रावण १५ को अवसरमा चालक साथीहरूसँग मिठास बाँड्दै।  खीर खाने दिनको खुसीलाई अझ विशेष बनाउन हामीले १५ जना चालक साथीहरूलाई ...
31/07/2026

श्रावण १५ को अवसरमा चालक साथीहरूसँग मिठास बाँड्दै। खीर खाने दिनको खुसीलाई अझ विशेष बनाउन हामीले १५ जना चालक साथीहरूलाई सानो सरप्राइज दिएका छौं। Yango परिवारको हिस्सा भएर सधैं साथ दिनुभएकोमा धन्यवाद। तपाईंहरूको यात्रा सधैं सुरक्षित, सफल र मिठासले भरिएको रहोस्। श्रावण १५ को शुभकामना!
Message us at:

981-0646074




28/07/2026

📢 महत्त्वपूर्ण सूचना: नयाँ Courier Bonus Structure

प्रिय 🚲 साइकल राइडर साथीहरू,

Courier हरूलाई अझ राम्रो आम्दानीको अवसर प्रदान गर्ने उद्देश्यले दैनिक बोनस संरचना (Daily Bonus Structure) अपडेट गरिएको छ।

🚶 Walking Courier
* ८ वटा डेलिभरी – रु. २५०
* १० वटा डेलिभरी – रु. ४००
* १४ वटा डेलिभरी – रु. ६००

🚲 Bicycle / Kick Scooter Courier
* १० वटा डेलिभरी – रु. ५००
* १४ वटा डेलिभरी – रु. ७५०
* १८ वटा डेलिभरी – रु. १,०००

🎯 बाइसाइकल वा Kick Scooter प्रयोग गर्ने Courier हरूलाई Walking Courier बाट आफ्नो सही Vehicle Category मा परिवर्तन गर्न अनुरोध गरिन्छ, ताकि उनीहरूले बढी बोनस प्राप्त गर्न सकून्।

📱 सक्रिय गर्ने तरिका:
Profile → Service Class Options → Bicycle/Kick Scooter Delivery ON गर्नुहोस्।

💰 दैनिक बोनसका अतिरिक्त geoMFG Bonus पनि प्रदान गरिनेछ:
🚶 Walking तथा Bicycle Courier – रु. ७०
🏍️ Motorbike Courier – रु. १००

कृपया यो जानकारी सम्बन्धित सबै Courier हरूसम्म पुर्‍याइदिनुहोस्।

धन्यवाद!

23/07/2026

🏆 Partner Cup मा विजेता हुनु भएका Yango Gatinova का सम्पूर्ण राइडरहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🎉👏

तपाईंहरूको मेहनत, समर्पण र उत्कृष्ट सेवाले तपाईंलाई यो सफलता दिलाएको हो। यस्तै उत्साहका साथ अघि बढिरहनुहोस्! 🚕💛

💪 अर्को हप्ताको विजेता तपाईं पनि बन्न सक्नुहुन्छ!

🚀 Yango Gatinova सँग जोडिनुहोस् र Partner Cup Competition मा सहभागी भई आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्नुहोस्।

📞 थप जानकारी तथा निःशुल्क दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्:
📱 981-0646074
📱 9848729198
📱 9805680212

Yango Gatinova – तपाईंको सफलताको भरपर्दो साथी! 💛🏆

Address

Https://maps. App. Goo. Gl/gJcrRZ9gvVrLy3aX 8
Kathmandu

Telephone

+9779810646074

Website

Alerts

Be the first to know and let us send you an email when Yango Nepal-GatiNova Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yango Nepal-GatiNova Services:

Shortcuts

Share