Akanta premi group nepal

Akanta premi group nepal hlo dear friends

29/03/2026

पहिला पो आफ्नो सरकार थियो जति जे गरे पनि हुन्थियो अब त अर्काको सरकार आको छ बिचरा चोर फटाहा तस्कर भ्रष्टाचारी सबै खोर मा जकिने भय भनेर रोई कराई गरी रहेको छन्

07/03/2026

अब देखि दायाँ बायाँ होइन नेता र तिनका कार्यकर्ता को चियो चर्चो गर्न सुरु गरौं है आज सम्म देखिएका अनुहार भोली बाट फेरिन सक्छन् र पुरानै नेता हरु जस्तै बन्न सक्छन् जय नेपाल।

19/02/2026

नेपाल मा सजिलै पाउने जागिर
झोले,त्यो पनि एमाले काङ्रेस को
योग्यता ढाट्न,मान्छे कुट्न,अनी दलाली गर्न सक्ने भय पुग्ने😂😂😂

19/02/2026

भात बिग्रिए जाँड बन्छ,मान्छे बिग्रिए एमाले,काङ्रेस,अनी तिनका झोले र आसे पासे बन्छन्, तितो सत्य 👍👍

तीतो सत्य नेपाल को राजनीति
19/02/2026

तीतो सत्य नेपाल को राजनीति

05/02/2026

नेपाल र नेपाली लाई गरीब अनी
कमजोर बनाउने मुख्य कारक तत्व एमाले,काङ्रेस,माओबादी का चोर नेता नै हुन,सत्य यही हो।

02/11/2025

Address

Kathmandu
4111

Telephone

+9779842250924

Website

Alerts

Be the first to know and let us send you an email when Akanta premi group nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Akanta premi group nepal:

Share