𝑻𝒊𝒌𝑻𝒐𝒌 𝑽𝒊𝒅𝒆𝒐 𝑪𝒐𝒍𝒍𝒆𝒄𝒕𝒊𝒐𝒏

  • Home
  • Nepal
  • Kathmandu
  • 𝑻𝒊𝒌𝑻𝒐𝒌 𝑽𝒊𝒅𝒆𝒐 𝑪𝒐𝒍𝒍𝒆𝒄𝒕𝒊𝒐𝒏

𝑻𝒊𝒌𝑻𝒐𝒌 𝑽𝒊𝒅𝒆𝒐 𝑪𝒐𝒍𝒍𝒆𝒄𝒕𝒊𝒐𝒏 सम्पुर्ण देसभक्त नागरिकलाई स्वागत छ 🙏

मोड आएपछि मोडिनु पर्छ, त्यसलाइ बाटो फेरेको भनिदैन...     fans
23/05/2026

मोड आएपछि मोडिनु पर्छ,
त्यसलाइ बाटो फेरेको भनिदैन...



fans

22/05/2026

राष्ट्रिय सभा(LIVE)

कल कल बगिरहेको खोला,पारी पट्टि हरियो जङ्गल,नजिकै स-साना बस्तिहरू,सुन्दर प्रकृति सँग रमाउँदै एक नारी।हातमा एउटा सादा क्या...
22/05/2026

कल कल बगिरहेको खोला,
पारी पट्टि हरियो जङ्गल,

नजिकै स-साना बस्तिहरू,
सुन्दर प्रकृति सँग रमाउँदै एक नारी।

हातमा एउटा सादा क्यामरा बोकी,
प्रकृतिका हरेक रङ्गहरूलाई नियाल्दै,

पहाडको चिसो हावा सँगै,
ओठभरि मिठो मुस्कान छर्दै।

न त कुनै तडकभडक, न त गहनाको भारी,
खुला आकाशमुनि कति खुलेकी छिन् यी नारी,

शुभ प्रभात ☕️


fans

21/05/2026

प्रतिनिधि सभा बैठक (LIVE)

हाम्रो गाउँ बाट त हिमाल देखिन्छ नि कुन हिमाल हो ? लु पत्ता लाउनुस त क कस्ले चिन्नु हुन्छ Comment गर्नु ल 🤗     fans
21/05/2026

हाम्रो गाउँ बाट त हिमाल देखिन्छ नि
कुन हिमाल हो ? लु पत्ता लाउनुस त
क कस्ले चिन्नु हुन्छ Comment गर्नु ल 🤗


fans

21/05/2026

प्रतिनिधि सभा बैठक(LIVE)

Good morning friends ☺️❤️😇😍….     fans
21/05/2026

Good morning friends ☺️❤️😇😍….


fans

सहि लागे कमेन्ट लाइक गर्नुस ------गजल-----साथमा छ-----आजभोलि देख्छु मैले तरवार सबको हातमा छ,तर म किन डराउने सत्य जो मेरो...
20/05/2026

सहि लागे कमेन्ट लाइक गर्नुस
------गजल-----साथमा छ-----

आजभोलि देख्छु मैले तरवार सबको हातमा छ,
तर म किन डराउने सत्य जो मेरो साथमा छ !!

कसैले नगरे हुन्छ घमण्ड यहाँ पैसा र जवानीको,
आज गल्ली गल्ली कुनाकुनामा त्यही जवानिको लिलाममा छ !!

कहिल्यै नभनु मिलन हाम्रो सम्भव छैन भनि,
यहाँ सबैको मिलन त पहिले नै तोकिएर आएको आर्यघाटमा छ !!

बनाउने हो भाग्य आफै मागेर पाइन्छ कहाँ,
आफ्नो तक्दिर आफ्नो भाग्य आफ्नै संघर्षसिल हातमा छ !!

आजभोलि देख्छु मैले तरवार सबको हातमा छ,
तर म किन डराउने सत्य जो मेरो साथमा छ !!
@रचनाकार बादल क्षेत्री

शुभ बिहानी सबैमा 🙏


fans

✅लाईट ड्राइभर चाहियो ✍️तलब : आपसी सम्झदारीमा ✍️ खान बस्न सुबिधा ✍️स्थान : रत्ननगर नगरपालिका–१४ ✍️ A/B लाइसेन्स भएको✅ अनु...
19/05/2026

✅लाईट ड्राइभर चाहियो
✍️तलब : आपसी सम्झदारीमा
✍️ खान बस्न सुबिधा
✍️स्थान : रत्ननगर नगरपालिका–१४
✍️ A/B लाइसेन्स भएको
✅ अनुभव कम्तीमा ५ बर्ष
✅ ट्राभल एजेन्सीमा काम गरिसकेको र स्थानीयबासीलाई प्रहिलो प्राथमिकता

तिमी बिना जिबन अधुरो छ,जस्तै फूल बिना सुगन्ध।❤️       fans
19/05/2026

तिमी बिना जिबन अधुरो छ,
जस्तै फूल बिना सुगन्ध।❤️



fans

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when 𝑻𝒊𝒌𝑻𝒐𝒌 𝑽𝒊𝒅𝒆𝒐 𝑪𝒐𝒍𝒍𝒆𝒄𝒕𝒊𝒐𝒏 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share