Shivashakti dhuwani sewa pvt ltd

Shivashakti dhuwani sewa pvt ltd full truck all over nepal.. transportation
contact no=9851275224/25/26/39/23

23/02/2026
26/01/2026

तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङबेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको बसबाट एउटा मानव अवशेष फेला परे.....

26/01/2026

हर्क साम्पाङलाई १ लाख जरिवाना
उम्मेदवारी समेत खारेज हुन सक्ने सम्भावना 📌

26/01/2026

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबाट राजीनामा दिएपछि उपमेयर सुनिता डंगोल कार्यवाहक प्रमुखको जिम्मेवारीमा पुगेकी छन्। उपचुनाव नहुने अवस्थामा अब उनी कम्तीमा १५ महिनासम्म कायममुकायम मेयरका रूपमा रहने भएकी छन्। यससँगै महानगरको नेतृत्व, कार्यशैली र प्रशासनिक संरचनामा क्रमशः परिवर्तनको संकेत देखिन थालेको छ।

बालेन साहले प्रयोग गर्दै आएको मेयरको कार्यकक्ष, सवारी साधन र महानगरको आवास प्रयोग गर्ने विषयमा सुनिता डंगोलले तयारी थालेकी छन्। स्रोतका अनुसार उनी एक हप्ताभित्रै बालेनले प्रयोग गरेको मेयरको कार्यकक्षमा सर्ने योजनामा छन्। त्यसैगरी सवारी साधन र आवास गृहमा स्थानान्तरणका विषयमा पनि आन्तरिक छलफल भइसकेको बुझिएको छ।

बालेनसँगै झन्डै पौने चार वर्ष उपमेयरको जिम्मेवारी सम्हालेकी सुनिता कार्यवाहक मेयर बनेपछि निकै सक्रिय देखिएकी छन्। उनले महानगरका विभिन्न विभागसँग नियमित रूपमा प्रगति समीक्षा र ब्रिफिङ सुरु गरेकी छन्। माघ ७ गतेदेखि १९ गतेसम्म विभागीय प्रमुखहरूसँग समय तालिका बनाएर छलफल र प्रस्तुति लिने क्रम अघि बढाइएको छ।

यस क्रममा शहरी योजना आयोग, वातावरण व्यवस्थापन, सम्पदा तथा पर्यटन, सामाजिक विकास, प्रशासन, वित्त, आन्तरिक लेखा परीक्षण, शिक्षा, स्वास्थ्य, राजस्व, महानगर प्रहरी बल, सार्वजनिक निर्माण, शहरी व्यवस्थापन, सहकारी, कानुन, विपद् व्यवस्थापन, सूचना प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत सबै प्रमुख विभागहरूसँग चरणबद्ध छलफल भइरहेको छ। प्रत्येक विभागबाट हालसम्मको प्रगति, चुनौती र आगामी योजना बारे जानकारी लिने काम भइरहेको बताइएको छ।

महानगर स्रोतका अनुसार सुनिताले कार्यवाहक प्रमुखका रूपमा आफूलाई औपचारिक र व्यवस्थागत रूपमा प्रस्तुत गर्न खोजेकी देखिन्छिन्। उपमेयरका रूपमा कार्यालयका कामकारबाहीमा परिचित भए पनि अब उनी मेयरको भूमिकामा एक तह माथिको नेतृत्व शैली अपनाउने प्रयासमा छन्। यसले महानगर प्रशासनमा निरन्तरता र स्थायित्व कायम गर्ने संकेत दिएको छ।

बालेन साह राजीनामा दिएपछि जनकपुर हुँदै झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा सक्रिय राजनीतिमा होमिएका छन्। उनी बाहिरिएसँगै काठमाडौं महानगरको दैनिक प्रशासनिक जिम्मेवारी पूर्ण रूपमा सुनिता डंगोलको काँधमा आएको छ। कार्यवाहक मेयरका रूपमा उनको सक्रियता, निर्णय क्षमता र कार्यशैलीले अब महानगरको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

https://vt.tiktok.com/ZSaDsCTX6/
24/01/2026

https://vt.tiktok.com/ZSaDsCTX6/

9605 likes, 185 comments. “सिह दरबार अगाडि जनता हरु को लागि बसनको लागि राखिये का टेबल हरु लाई यसरी हटाइदै छ अब आमजन्ता हरु लाई थाके....

Address

Sanobharyang
Kathmandu

Opening Hours

Monday 08:30 - 20:30
Tuesday 08:30 - 20:30
Wednesday 08:30 - 20:30
Thursday 08:30 - 20:30
Friday 08:30 - 20:30
Sunday 08:30 - 20:30

Telephone

+97715249475

Website

Alerts

Be the first to know and let us send you an email when Shivashakti dhuwani sewa pvt ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shivashakti dhuwani sewa pvt ltd:

Share