17/02/2026
तपाईंहरुको घर फ्लाट रुम अफिस, होस्टेल, गोदाम सार्दै हुनुहुन्छू भने हामी लाई सम्झनुहोस।
हाम्रो विशेषताहरु:
-घरायसी सामान प्याकिङ गर्नको लागि बोरा, कार्टुन, टेप आदि सामाग्री उपलब्ध।
-सामान हरु ओसारपसार गर्न गाडीमा लोडिङ्ग अनलोडिङ्ग गर्ने
-खाट दराज टेबल अन्य फर्निचर फुल फिटिङ गर्ने
-भ्याली बाहिर सामान लाने लैजाने
तपाइलाइ कुनै फर्म शुल्क लाग्दैन काम को शुल्क लाग्छ। काम सके पछि तपाई हामी बिच मुल्यनिर्धारण गरौला।
सम्पर्क : 9841501451 , 9851086708