Taxi Buy And Sell

Taxi Buy And Sell Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Taxi Buy And Sell, Taxi service, Kalimati.

नयाँ टाटा इलोक्ट्रोनिक ट्याक्सी बुकिंग खुल्ला ।
टाटा इलोक्ट्रोनिक ट्याक्सी कालो नम्बर प्लेट सहित बिक्रीवितरण ।
सम्पर्क नम्बर : 9851091401 ,9851081042
स्थान : सातदोबाटोचोक सुमेरुमार्ट (प्रभु बैंक भएको भवनमा)

1. अल्टो हुन्डाई ट्याक्सी सँग नयाँ  Chinese Jm Ev Easy बिजुली ट्याक्सी सट्टा पट्टा गर्न चाहनुहुने महानुभावलाई प्रथामिकता...
01/09/2025

1. अल्टो हुन्डाई ट्याक्सी सँग नयाँ Chinese Jm Ev Easy बिजुली ट्याक्सी सट्टा पट्टा गर्न चाहनुहुने महानुभावलाई प्रथामिकता।
2. प्राइभेट कारहरू सगँ नयाँ Chinese Jm Ev Easy बिजुली ट्याक्सी सट्टा पट्टा हुनेछ।
3. 2003 , 2004 मोडल ट्याक्सी सहित 40% डाउन्पेमेन्ट रकम भएको व्यक्तिलाई नयाँ Chinese Jm Ev Easy बिजुली ट्याक्सी बिना झन्झट निकालदिन्छम ।
4. 60 % बैंकिंग सुबिदा न्यूनतम ब्याज दरमा ।
5. 20 दिन भित्र नयाँ Chinese Jm Ev Easy बिजुली ट्याक्सी कालो नम्बर प्लेट सहित तयार पारिन्छ ।
6. 2003 ,2004 मोडलको ट्याक्सी हामीलाई बेचि अरू केही रकम थपेमा अल्टो हुन्डाइ ट्याक्सी किस्ता बन्दिमा पाइन्छ।
थप जानकारी लागि 9860922842 सम्पर्क गर्नुहोला ।
प्रोपाइटर सम्पर्क नम्बर : 9842503938
स्थान : सातदोबाटोचोक सुमेरुमार्ट (प्रभु बैंक भएको भवनमा)

तुरुन्तै 2003 2004 मोडलको ट्याक्सी तपाइले बेच्ने सोच गरिराक्नु भयेको छ भने तपाई मलाई सम्पर्क  9860922842 गर्नुहोला या तल...
02/08/2024

तुरुन्तै 2003 2004 मोडलको ट्याक्सी तपाइले बेच्ने सोच गरिराक्नु भयेको छ भने तपाई मलाई सम्पर्क 9860922842 गर्नुहोला या तल कमेन्ट गर्नु होला ।
तपाइको ट्याक्सीलाइ अहिले जति बजार भाउ छ त्यति मूल्य दिन्छम ।
सम्पर्क नम्बर : 9860922842

नमस्ते सबै जनालाई , कुनैपनि किसिमको ( अल्टो , हुन्डाई , मारुती , टाटा इलोक्ट्रोनिक ) ट्याक्सीहरू बिक्री  गर्नुपर्ने छ भन...
03/02/2024

नमस्ते सबै जनालाई ,
कुनैपनि किसिमको ( अल्टो , हुन्डाई , मारुती , टाटा इलोक्ट्रोनिक ) ट्याक्सीहरू बिक्री गर्नुपर्ने छ भने तपाई हामीलाई सम्झनुहोस् । जुन मोडलको ट्याक्सी भयपनि हाम्रो कम्पनीले किन्न छ।
मार नखाएको , इन्जिनको स्थिति राम्रो भयेको ,
फ्रेस कन्डिसनको ट्याक्सीको बढी मुल्य हाल्ने खरिदकर्ता हुमागाईं ट्याक्सी अटो प्रा लि ।

के तापाई अल्टो हुन्डाइ ट्याक्सी सँग नयाँ टाटा इलोक्ट्रोनिक ट्याक्सी सट्टा पट्टा गर्ने सोच्मा हुनुहुन्छ ।
चिन्ता नगर्नुहोस् | हुमागाई ट्याक्सी अटो प्राइभेट लिमिटेडले अल्टो हुन्डाइ ट्याक्सी सँग नयाँ टाटा इलोक्ट्रोनिक ट्याक्सी सट्टा पट्टा गर्न चाहनुहुने महानुभावलाइ प्रथामिकता।
तपाइको अल्टो हुन्डाइलाइ अहिले जति बजार भाउ छ त्यति मूल्य दिन्छम ।

2003 ,2004 Modelको मारुती ट्याक्सी र ग्यास टेम्पोको Number plate बिक्री गर्नुपर्ने छ भने तपाई हामीलाई सम्झनुहोस् ।
अहिले जति बजार भाउ छ त्यति मूल्य दिन्छम् ।
सम्पर्क नम्बर : 9851091401 , 9851081042
स्थान : सातदोबाटोचोक सुमेरुमार्ट (प्रभु बैंक भएको भवनमा)

नयाँ टाटा इलोक्ट्रोनिक ट्याक्सी बुकिंग खुल्ला । सर्वाधिक  ट्याक्सी खरिद्  बिक्रेता हुमागाई ट्याक्सी अटो प्राइभेट लिमिटेड...
16/01/2024

नयाँ टाटा इलोक्ट्रोनिक ट्याक्सी बुकिंग खुल्ला ।
सर्वाधिक ट्याक्सी खरिद् बिक्रेता हुमागाई ट्याक्सी अटो प्राइभेट लिमिटेडले वर्तमान समयको माग अनुसार नयाँ टाटा इलोक्ट्रोनिक ट्याक्सीमा एस प्रकारका सुविधाहरू लिएर आको छ |
1 ) टाटा इलोक्ट्रोनिक ट्याक्सी कालो नम्बर प्लेट सहित बिक्रीवितरण ।
2 ) अल्टो हुन्डाइ ट्याक्सी सँग नयाँ टाटा इलोक्ट्रोनिक ट्याक्सी सट्टा पट्टा गर्न चाहनुहुने महानुभावलाइ प्रथमिकता।
3 ) प्राइभेट कारहरू सगँ नयाँ टाटा इलोक्ट्रोनिक ट्याक्सी सट्टा पट्टा हुनेछ।
4 ) 2003 , 2004 मोडल ट्याक्सी सहित डाउन्पेमेन्ट रकम
(7,49,000) भएको व्यक्तिलाई टाटा इलोक्ट्रोनिक ट्याक्सी बिना झन्झट निकालदिन्छम ।
5 ) बिना झन्झट बैंकिङ सुविधा ।
6 ) ७ दिन भित्र नयाँ टाटा इलोक्ट्रोनिक ट्याक्सी कालो नम्बर प्लेट सहित तयार पारिन्छ ।
थप जानकारी लागि 9860922842 सम्पर्क गर्नुहोला ।
प्रोपाइटर सम्पर्क नम्बर : 9851091401 ,9851081042
कर्मचारी सम्पर्क नम्बर : 9842503938
स्थान : सातदोबाटोचोक सुमेरुमार्ट (प्रभु बैंक भएको भवनमा)

Number One Taxi Business Company अब आफ्नै देशमा थोरै लगानी गरेर आफ्नै ट्याक्सीको मालिक( ऋणी ) बनि राम्रो आय कमौनुहोस !उत...
15/01/2023

Number One Taxi Business Company
अब आफ्नै देशमा थोरै लगानी गरेर आफ्नै ट्याक्सीको मालिक( ऋणी ) बनि राम्रो आय कमौनुहोस !
उत्कृष्ट सुविधा उपलब्ध छ
1 ) 2004 , 2005 , 2006 , MARUTI TAXI सँग
ALTO TAXI ( ऋणी ) सट्टा पट्टा हुन्छ।
2 )जुन किसिमको private Car सँग ALTO HYUNDAI Taxi सट्टा पट्टा हुन्छ।
3 ) 5 लाखमा Hyundai Taxi र 6 लाख Alto Taxi आयो किस्ता बन्दीमा ।
5 ) कुनैपनि किसिमको ( Alto Hyundai Maruti ) Taxi हरू बिक्री गर्नुपर्ने छ भने तपाई हामीलाई सम्झनुहोस
जुन Condition को भयपनि हाम्रो कम्पनीले किन्न छ।
तपाइको Taxi लाइ अहिले जति बजार भाउ छ त्यति मूल्य दिन्छम ।
थप जानकारी लागि 9851091401 सम्पर्क गर्न होला ।
सम्पर्क नम्बर : 9851081042,9842503938
Location : SatdobatochowkSumerumart
( ट्राफिक कार्यालय पछाडि )
( गोदावरी जाने बाटोको मुखमा )

Number One Taxi Business Company अब आफ्नै देशमा थोरै लगानी गरेर आफ्नै ट्याक्सीको मालिक( ऋणी ) बनि राम्रो आय कमौनुहोस !उत...
15/02/2022

Number One Taxi Business Company
अब आफ्नै देशमा थोरै लगानी गरेर आफ्नै ट्याक्सीको मालिक( ऋणी ) बनि राम्रो आय कमौनुहोस !
उत्कृष्ट सुविधा उपलब्ध छ
1 ) 2004 , 2005 , 2006 , MARUTI TAXI सँग
ALTO TAXI ( ऋणी ) सट्टा पट्टा हुन्छ।
2 )जुन किसिमको Yoddha , Super Ace ,
Eco van सँग ALTO HYUNDAI Taxi सट्टा पट्टा हुन्छ।
3 )जुन किसिमको private Car सँग ALTO HYUNDAI Taxi सट्टा पट्टा हुन्छ।
4 )Taxi मा14लाख देखि 20लाख सम्म फाइनान्स उपलब्ध छ।
5 ) के तपाईँ Taxi बेच्ने सोचमा हुनुहुन्छ ।
चिन्ता नगर्नुहोस् तपाईँको Taxi हाम्रो कम्पनीले किन्नछ।
तपाइको Taxi लाइ अहिले जति बजार भाउ छ त्यति मूल्य दिन्छम ।
थप जानकारी लागि 9851091401 सम्पर्क गर्न होला ।
सम्पर्क नम्बर : 9851081042,9842503938
Location : SatdobatochowkSumerumart
( ट्राफिक कार्यालय पछाडि )
( गोदावरी जाने बाटोको मुखमा )

Address

Kalimati

Telephone

+9779851081042

Website

Alerts

Be the first to know and let us send you an email when Taxi Buy And Sell posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category