20/10/2026
विजया दशमी तथा महानवमीको हार्दिक मंगलमय शुभकामना!
महानवमीको पावन अवसरमा माता दुर्गा भवानीले यहाँ र यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु प्रदान गरून्।
माता दुर्गाको कृपाले जीवनका सम्पूर्ण दुःख, कष्ट र बाधाहरू हटून्, हरेक पाइलामा सफलता मिलोस् र घरपरिवारमा सधैँ प्रेम, खुसी र एकता छाइरहोस्। 🌸 जय दुर्गा भवानी! 🌸
सबैमा महानवमीको हार्दिक शुभकामना! ❤️🙏