Akala Tours And Travel

Akala Tours And Travel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Akala Tours And Travel, Transportation Service, Pokhara.

बुद्ध जयन्ती तथा उभौली पर्वको हार्दिक शुभकामना 🙏शान्ति, सद्भाव र समृद्धिको कामना गर्दैयो पावन अवसरले तपाईंको जीवनमाखुशी,...
01/05/2026

बुद्ध जयन्ती तथा उभौली पर्वको हार्दिक शुभकामना 🙏

शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै
यो पावन अवसरले तपाईंको जीवनमा
खुशी, स्वास्थ्य र सफलता ल्याओस्।

🚌 Travel Alert: > We now run Daily Services from Pokhara to Lumbini (the birthplace of Buddha). Book your seat today for a smooth and reliable trip! ✈️🌍

🌼 Akala Travels & Tours — Connecting you to the heart of Nepal. 🌼

अकला ट्राभल्स परिवारको तर्फबाट सम्पूर्ण प्रिय यात्रु महानुभावहरू र सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा न...
14/04/2026

अकला ट्राभल्स परिवारको तर्फबाट सम्पूर्ण प्रिय यात्रु महानुभावहरू र सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ र बिस्का जात्राको हार्दिक मंगलमय शुभकामना ।💕🙏

नयाँ वर्षले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ यात्रा ल्याओस् भन्ने कामना गर्दछौं।🙂💕

धन्यवाद,
अकला टुर्स एण्ड ट्राभल परिवार

#नयाँबर्ष२०८३

देश तथा विदेशमा रहनुभएका सम्पुर्णमा विजया दशमीको हार्दिक मङलमय शुभकामना 🙏 ।
02/10/2025

देश तथा विदेशमा रहनुभएका सम्पुर्णमा विजया दशमीको हार्दिक मङलमय शुभकामना 🙏 ।

हासो, श्रद्धा र स्मृतिको पर्व - गाईजात्रा !सापारु तथा गाईजात्रा २०८२ को अवसरमा दिवंगत प्रियजनहरूको सम्झनामा हाँसो र खुसी...
10/08/2025

हासो, श्रद्धा र स्मृतिको पर्व - गाईजात्रा !

सापारु तथा गाईजात्रा २०८२ को अवसरमा दिवंगत प्रियजनहरूको सम्झनामा हाँसो र खुसी साटासाट गरौँ। यस अकाल टुर्स एण्ड ट्राभल्सको तर्फबाट सबैलाई हार्दिक शुभकामना!

#गाईजात्रा #सापारु

07/08/2025

Akala 9639..

अकला ट्राभल्स परिवारको तर्फबाट सम्पूर्ण प्रिय यात्रु महानुभावहरू र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष ...
14/04/2025

अकला ट्राभल्स परिवारको तर्फबाट सम्पूर्ण प्रिय यात्रु महानुभावहरू र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना ।💕🙏

नयाँ वर्षले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ यात्रा ल्याओस् भन्ने कामना गर्दछौं।🙂💕

धन्यवाद,
अकला टुर्स एण्ड ट्राभल परिवार

#नयाँबर्ष२०८२

08/04/2025
विजय दशमीको सबैमा शुभकामना।।
12/10/2024

विजय दशमीको सबैमा शुभकामना।।

Address

Pokhara

Telephone

+9779856050826

Website

Alerts

Be the first to know and let us send you an email when Akala Tours And Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share