Yango Nepal-Guru G

Yango Nepal-Guru G Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yango Nepal-Guru G, Taxi service, Minbhawan, Kathmandu.

YANGO Partner GURU G तपाईंको पार्टनर!
छिटो पेआउट, नियमित बोनस, र सहयोगी टिमसहित यात्राको सुरुवात गर्नुहोस्। GURU G मा चालकहरूको सम्मान र सहुलियत प्राथमिकता हो।

पारदर्शी प्रणाली | राम्रो आम्दानी | भरपर्दो साथ

मेहनतको सम्मान, उत्कृष्टताको पहिचान।Yango Cargo तथा Courier सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने राइडरहरूलाई Yango Guru G ...
24/08/2026

मेहनतको सम्मान, उत्कृष्टताको पहिचान।

Yango Cargo तथा Courier सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने राइडरहरूलाई Yango Guru G कार्यालयमा सम्मान तथा पुरस्कार प्रदान गरिएको अवसर।

तपाईंहरूको निरन्तर मेहनत, समर्पण र योगदानप्रति हार्दिक धन्यवाद।

Yango Guru G — तपाईंको मेहनत, हाम्रो गौरव।
📞 01-5970385 | 9801873460

22/08/2026

सुरक्षित ride, खुसी passenger, राम्रो rating। छिटो होइन, सुरक्षित र सहज यात्रा नै राम्रो चालकको पहिचान हो।

14/08/2026

खेल, हाँसो र रमाइलोले भरिएको दिन!
हाम्रा महिला rider साथीहरूसँगको रमाइलो game का केही झलकहरू। सँगै हाँस्दै, खेल्दै र रमाइला सम्झनाहरू बनाउँदै।

11/08/2026

हाम्रा चालक साथीको आफ्नै अनुभव, आफ्नै शब्दमा। Yango Pro सँगको यात्राले उहाँहरूको अनुभव कस्तो रह्यो? उहाँहरूकै मुखबाट सुन्नुहोस्।

29/07/2026

अब सामान ढुवानीको नयाँ यात्रा सुरु भयो! Yango Cargo अब सडकमा दौडिँदैछ।
सुरक्षित, छिटो र भरपर्दो ढुवानी सेवासँगै अब नयाँ अवसर पनि।
कार्गो भ्यान चालक हुनुहुन्छ?
आजै Yango Guru G मा दर्ता गरेर आफ्नो आम्दानी बढाउने अवसर लिनुहोस्।
दर्ता तथा थप जानकारीका लागि:
📞 01-5970385 | 9801873460
Yango Guru G – साथ, सहयोग र सफलताको भरोसा।

24/07/2026

कमाउने freedom, आफ्नै schedule, अनि Blue Zone rewards.Yango Pro driver को real experience सुन्नुहोस्।

Yango Guru G: सम्भावनादेखि सफलतासम्मको यात्रा
📞 01-5970385 | 9801873460

21/07/2026

PAN छैन? कुनै समस्या छैन!
Yango Partner Guru G छ नि!

नयाँ कर प्रणालीअनुसार PAN नम्बर अनिवार्य भएको छ।यदि तपाईंले अझै PAN बनाउनुभएको छैन भने, Yango Guru G कार्यालयमा आउनुहोस्। हामी तपाईंलाई PAN दर्ताको फाराम भर्नेदेखि PAN नम्बर प्राप्त गर्नेसम्म निःशुल्क सहयोग गर्नेछौं।

✅ सेवा पूर्ण रूपमा निःशुल्क छ।

📍 आजै Yango Guru G कार्यालयमा सम्पर्क गर्नुहोस् र आफ्नो PAN सहज रूपमा बनाउनुहोस्।

⚽ Imagine your football idols choosing their next ride... 😉🚖From the streets to the stadium, every journey begins with o...
19/07/2026

⚽ Imagine your football idols choosing their next ride... 😉🚖

From the streets to the stadium, every journey begins with one ride.
Wherever you're headed, make it a smooth one with Yango .

(📸 Fan edit for football lovers.)

17/07/2026

प्रिय राइडर साथीहरू,
🎉 विशेष अफर!

केही दिनका लागि Yango Partner Guru G मा पार्टनर शुल्क केवल १% गरिएको छ।
यो सीमित अवधिको अवसरको भरपूर लाभ लिनुहोस्।

Yango Guru G: सम्भावनादेखि सफलतासम्मको यात्रा 📞 01-5970385 | 9801873460

10/07/2026

यदि तपाईं काठमाडौं बाहिर बस्नुहुन्छ र Yango चलाउन इच्छुक हुनुहुन्छ भने, अब दर्ता प्रक्रिया सुरु भएको छ।🚖

दर्ता गर्नका लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् वा हामीलाई मेसेज गर्नुहोस्।

https://forms.fleet.yango.com/forms?ref_id=a4e395beac2a4dcb929a9427cac01650

लिंकमा आफ्नो नाम र फोन नम्बर मात्र भर्नुभयो भने पनि पुग्छ। हामी तपाईंलाई सम्पर्क गरेर बाँकी प्रक्रिया पूरा गराइदिनेछौं।

दर्ता (registration) प्रक्रिया कसरी गर्ने भन्ने भिडियो https://youtube.com/shorts/bBqk_Zc0V7Y?si=yvpLsxnlhcs1JGWG

थप जानकारी वा दर्ता प्रक्रियाका लागि तल स्क्रिनमा देखाइएको नम्बरमा सम्पर्क गर्नुहोस्।
📞 015970385 / 9801873460

Address

Minbhawan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Yango Nepal-Guru G posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category