DYSO App

DYSO App All in One Online Service Provider

12/10/2024

यो महान चाड बिजय दशमीको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, र उत्तरोत्तर प्रगति होस भन्ने कामना गर्दछौ!
शुभ दशैं!

06/10/2024

https://d-sewa.com.np
Now You Can Sell Anything Online – Reach More Customers and Grow Your Business with Ease!

31/12/2022

Happy Ñêw Year 2023 All of Our user

टुटल र पठाओ जस्तै DYSO एप: (https://play.google.com/store/apps/details?id=com.dsewa.dyso) को "DYSO RIDER" मा आफ्नो मोटरस...
29/12/2022

टुटल र पठाओ जस्तै DYSO एप: (https://play.google.com/store/apps/details?id=com.dsewa.dyso) को "DYSO RIDER" मा आफ्नो मोटरसाइकल, कार तथा अटो रिक्सा को विवरण राखेर काम सुरु गर्न चाहनुहुन्छ?
यदि तपाईहरुले यि साधनहरु बाट अतिरिक्त आर्जन गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ अथवा यो लिङ्क मा: https://drive.google.com/file/d/1MR6cg8Hg5LDNaVTqoY8sx8eT3k1U122S/view?usp=drivesdk

गएर एप लाई डाउनलोड गरेर पनि आफै विवरण भर्न सक्नुहुन्छ। केही समस्या भएमा मलाई सम्पर्क गर्नुहोला।

घोराही र तुल्सिपुर दाङ्ग मा रहनुहुने महानभावहरुले घोराही बिपि चोक मा अफिस मा आएर पनि सल्लाह सुझाब दिन लिन सक्नुहुन्छ 🙏।

के तपाईं आफ्नो व्यापार ब्यबसाय अघि बढाउन चाहनुहुन्छ ? यदि अघि बढाउन चाहनुहुन्छ भने हामी सङ्ग जोडिनुहोस । हामी अनलाईन मार...
07/12/2022

के तपाईं आफ्नो व्यापार ब्यबसाय अघि बढाउन चाहनुहुन्छ ? यदि अघि बढाउन चाहनुहुन्छ भने हामी सङ्ग जोडिनुहोस । हामी अनलाईन मार्फत तपाईको व्यापार ब्यबसाय अघि बढ्न मद्दत गर्छौ। तपाईं को प्रोडक्टहरुलाई अनलाईन मार्फत बेच्न र तपाईहरुले उपलब्ध गराउदै आइरहेको कुनै पनि सेवालाई अब अनलाईन मार्फत पनि सुचारु गर्न चाहनुहुन्छ भने हाम्रो Vendor App लिई आजै देखि लाभ उठाउनुहोस। Vendor App बाट तपाईले आफ्नो प्रोडक्टहरु तथा सेवाहरु लाई सजिलै ग्राहक माझ पुराउन सक्नुहुन्छ। Vendor App डाउनलोड गर्न यो लिङ्क मा क्लिक गर्नुस https://drive.google.com/file/d/1IYIjax8KwM4tG-FcXmxLz2RN7nZPPVsN/view?usp=drivesdk डाउनलोड भैसकेपछि त्यसलाई इन्स्टल गर्नुस । DYSO Vendor App लाई खोल्नुस र "BECOME A PARTNER" मा क्लिक गर्नुस। Business Information मा आफ्नो ब्यापार ब्यबसाय तथा सुबिधा को नाम राख्नुस । "Vendor Type" मा कुन मा पर्छ त्यो छान्नुस जस्तै E-Commerce, Fruits&Vegetables, Food Delivery, Grocery. ईमेल राख्नुस, नम्बर राख्नुस, डकुमेन्ट राख्नुस । अब "PERSONAL INFORMATION" मा आफ्नो नाम, ईमेल, फोन नम्बर र लगिन पासवर्ड राखी I agree with terms and conditions मा टिक लगाएर Sign Up मा क्लिक गरेपछी तपाईको Vendor समाबेश हुन्छ । अब लगिन मा गएर आफ्नो ईमेल राखी पासवर्ड राखी लगिन गर्नुस र आफ्नो प्रोडक्टहरु तथा आफ्नो सेवाहरु को एक एक गरि लिस्ट गर्नुस। नाम, फोटो, मूल्य राखी ।

यो लिङ्क भने हाम्रो DYSO App को जुन PlayStore मा छ सर्च गरेर पनि इन्स्टल गर्न सक्नुहुन्छ : https://play.google.com/store/apps/details?id=com.dsewa.dyso
यो एप भने हाम्रो प्रीय ग्राहकहरुको लागि हो जहाँ बाट आफुलाई चाहिने चीज हरु किन्न सक्नुहुन्छ। अझै धेरै कुराहरु बुझ्न मन छ भने हामि सङ्ग WhatsApp मा कुरा गर्न सक्नुहुन्छ । https://wa.me/+9779840537822

Address

Ghorahi 15 Dang
Ghorahi
22400

Alerts

Be the first to know and let us send you an email when DYSO App posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DYSO App:

Share

Category